• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, International, News » सनसनीपूर्ण खबर : हेलिकोप्टर दुर्घटनामा चार प्रहरीको मृत्यु
सनसनीपूर्ण खबर : हेलिकोप्टर दुर्घटनामा चार प्रहरीको मृत्यु


frnace

फ्रान्स, फ्रान्सको पिरेनिजमा प्रहरीको हेलिकोप्टर दुर्घटना हुदा त्यसमा रहेका चार जना प्रहरीको ज्यान गएको समाचार छ । फ्रान्समा पछिल्लो समयमा भएका यस्ता त्रासदीपूर्ण दुर्घटनाजस्तै लाग्ने सो दुर्घटनामा फ्रान्सेली प्रहरीको हेलिकोप्टर परेको हो । 

दुई हजारदेखि तीन हजार मिटरको उचाइमा रहेको सो हेलिकोप्टर एक्कासी खसेको थियो । फ्रान्सको उच्च पहाड भिजनमाले नजिकै सो हेलिकोप्टर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा दुई जना हेलिकोप्टर चालक र दुई प्रहरी रहेका छन् । पहाडमा भएका दुर्घटनाहरुको उद्धारको काममा खट्ने गरेका विशेषज्ञ सो दुर्घटनामा मारिएका छन् । रासस÷एएफपी

Labels: Comedy, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com