• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, Health, News, Video » मनिषा ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै नवलपासीमा यसरी उत्रियो सडकमा हेर्नुहोस (भिडियो सहित)
मनिषा ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै नवलपासीमा यसरी उत्रियो सडकमा हेर्नुहोस (भिडियो सहित)


manisha rayali

काठमाडौं–फुटबलर बिमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नवलपरासीमा ऱ्याली निकालिएको छ । आइतबार नवलपरासी चोकमा सयौं मानिसको उपस्थितिमा ‘मनिषाको हत्यारालाई कारबाही गर, झुठो खबर बन्द गर, अपराधीलाई फाँसी दे, बालबालिकालाई सुरक्षा दे’ जस्ता नारा लगाउादै ऱ्याली निकालिएको हो । दिउासो १ बजेबाट सुरु भएको ऱ्याली बेलुका ५ बजेसम्म निकालिने स्थानीय समाजसेवी विकास गुरुङले बताए । गए बुधबार बिहान आफ्नै घरमा मनिषा मृत अवस्थामा फेला परेकी थिइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला 

Labels: Entertainment, Health, News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com