• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, Health, News » हाम्रो नेपालमा : कोठामा लगी नाङ्गै यौनांग खेलाउन लगाए पछि यसरी टोकि दिए
हाम्रो नेपालमा : कोठामा लगी नाङ्गै यौनांग खेलाउन लगाए पछि यसरी टोकि दिए


खोटाङ–दिक्तेतस्थित एक होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यहारको घटनामा जर्बजसती मिलापत्र गराइएको छ । घरबाट निकालिएपछि दिक्तेलमा शरण लिएर बसेकी मलिा र उनकी छोरीमाथि हिंसा भएपनि दबाबमा मिलापत्र गरेको पाइएको हो । 

काठमाडौं माइती भई खोटाङको चिण्रीडाँडा घर भएकी महिला तथा उनकी छोरीलाई दिक्तेल–२ स्थित होटल शुभदिनका संचालक हरिप्रसाद आचार्य र प्रबनध निर्देशक छोरा कविराज रिजालले दुव्र्यहार गरेका थिए । 

स्रोतका अनुसार १४ वैशाखमा उनीहरुमाथि कुटपिट तथा यौन दुव्र्यहार भएको थियो । महिला रक्षाको कुरा गर्नेले नै मिलापत्रका लागि दबाब दिएको एमाओवादीनिकट महिला संगठनकी निशाना राईले बताइन् । उनले भनिन्, ‘हामीले कारबाही हुनुपर्छ भनेर अडान लिए पनि पीडितलाई अनेक प्रलोभन देखाएर मिलापत्र गराइएको छ ।’ 

गत माघ २३ गतेदेखि होटेलमा कार्यरत उनलाई संचालक आचार्यले यौन आशयले जिस्क्याउने, संवेदनशील अंग छुने गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ । निर्देशकका छोरा कविराजले नाबालिका छोरीलाई ललिपप देखाउँदै कोठामा लगेर नांगै बनाएर यौनांग खेलाउने गरेको उल्लेख छ । यौनांगमा टोकेर घाउसमेत बनाइदिएको निवेदनमा उल्लेख छ । ती महिलालाई पछिल्लोपटक होटेलमा बस्न आएका एक ग्राहकको मोबाइल चोरेको आरोप लगाई होटेलका प्रबन्ध निर्देशक रिजालकी पत्नी कोपिलादेवीले राति कोठामा थुनी अन्य मजदुरलाई कुट्न लगाएकोसमेत उजुरीमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com