• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News, Sports » मेरो बुवा पनि देशको लागि लड्नु भयो म पनि देशकै लागि लडे अब बहिनीको लागि लड्छु : बिमल घर्ति मगर
मेरो बुवा पनि देशको लागि लड्नु भयो म पनि देशकै लागि लडे अब बहिनीको लागि लड्छु : बिमल घर्ति मगर



काठमाडौं, जेठ १९– बुटबलर बिमल घर्ती मगरले आफ्नो बहिनी मनिषाको हत्या नै भएको दाबी गरेका छन् । मनिषा मृत्युको पोष्टमार्टम रिपोर्ट झुण्डिएको भन्ने आइसकेको अवस्थामा बिमलले आफ्नो बहिनीको हत्या नै भएको दाबी गरेका हुन् । 

यस्तै मनिषा हत्याको आशंकामा प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीमाथि गरिएको पोलिग्राफ परीक्षणमा समेत आशिष संलग्न नभएको प्रारम्भिक रिपोर्ट आएको थियो । विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘मैले देशको लागि कति गरेँ तर मेरो घरमा यस्तो हुँदा सरकारले केहि गरेन भने यो देशको लागि गरेर के काम ?’ उनले बहिनीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यसमा सबैको साथ आवश्यक रहेको पनि उनले बताएका छन् । उनले आफू सानो छँदा बाबु गुमाएको र अहिले फेरि बहिनी गुमाउनु पर्दा पीकै पीडा बोध भएको पनि बताएका छन् ।

Fullscreen capture 612016 121017 PM

Labels: Health, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com