• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » केहि दिनको बिश्राम पछी आज बिहान नेपाली समय ४.४ रेक्टरस्केलको कडा धक्का महशुस भयो
केहि दिनको बिश्राम पछी आज बिहान नेपाली समय ४.४ रेक्टरस्केलको कडा धक्का महशुस भयो


काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । मंगलबार बिहान ११ बजेर ३४ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । साताअघि गोरखा केन्द्रबिन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्पको धक्का गएको थियो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि पराकम्प जान छाडेको छैन । 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com