• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International » सनसनीपूर्ण खबर : नायिका सहित सेक्स र्याकेटबाट यसरी रंगेहात पक्राउ
सनसनीपूर्ण खबर : नायिका सहित सेक्स र्याकेटबाट यसरी रंगेहात पक्राउ


sex-racket-1_1465309

मुम्बई – मुम्बई पुलिसको सोशल सर्विस ब्रान्डले गोरेगाउँमा एक हाईप्रोफाइल सेक्स र्याकेटको पर्दाफास गरेको छ । सोमबार मध्यराती छापा मार्दा प्रहरीले यहाँ दुई टेलिभिजन अभिनेत्रीहरुलाई समेत फेला पार्यो । यसमा सावधान इन्डियाकी अभिनेत्री पनि छिन् । छापा मारिएको इलाका फिल्म सिटी बलिउडबाट निकै नजिक छ र यहाँ थुप्रै टिभी स्टारले आवत जावत गर्छन् । रय्याकेटको खुलासा गर्ने अमित जलालले भनेका छन्– ‘मोडल र अभिनेत्रीहरुको गिरफ्तारी यस मलबाट बाहिर गरिएको थियो ।’ 

यसरी भयो पर्दाफास : 

अमित जलाल हामीलाई पहिल्यै जानकारी थियो कि यस यसरी यौनधन्दा हुन्छ । प्राप्त जानकारी बमोजिम नै हामीले हाम्रो छानविन जारी राखेका थियौँ र अन्तत यस्तो कामको पर्दाफास गरेरै छाड्यौँ । यसरी मोडल तथा अभिनेत्रीहलाई यहाँ ल्याउने अशरफ उर्फ अमनले गर्दै आएका छन् । अमन यहाँ आएपछि हामीले उनलाई पक्राउ गर्यौ । यसक्रममा सावधान इन्डियामा खेल्ने एक अभिनेत्री, एक मराठी अभिनेत्री र एक ¥याम्प मोडल पक्राउ परे । सप्लायर सामाजिक सञ्जालमार्फत फोटो पठाएर यस्तो धन्दा गर्दै आएका थिए । यसको थप कारबाही जानकारी रहनेछ । यौनकर्मीको काम गर्नका लागि अभिनेत्री र मोडलले ५० हजारदेखी १ लाख भारुसम्म लिने गरेको समेत बताइएको छ । उनीहरु प्राय धनी ग्राहक तथा बिजनेश म्यानसँग जाने गरेका थिए । प्रहरीका अनुसार यस र्याकेटका पछाडी कबीरको हात छ । अमित जलालले बताएअनुसार फिल्म उद्योगमा आउने नयाँ युवतीहरुलाई पैसा दिएर कबीरले यस्तो काममा लगाउने गरेका छन् । कबीरको इशारामा अशरफले काम गर्छन् ।

श्रोत: रातो पाटी 

Labels: Comedy, Entertainment, International

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com