• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
National News, News » सरकार टिकाउन संसदमा प्रधानमन्त्री केपी ओलीले कुटपिट गराउने योजना बनाएको खुलासा
सरकार टिकाउन संसदमा प्रधानमन्त्री केपी ओलीले कुटपिट गराउने योजना बनाएको खुलासा

kp oli
काठमाडौं – कुर्सीमा टिकिरहन प्रधानमन्त्री केपी ओली कतिसम्म गिर्न सक्छन् भने उनले संसदमा भौतिक भीडन्त र कुटपिट गर्नेसम्मको योजना बनाएका छन् ।

एमाले, सीपी मैनालीको माले, चित्रबहादुर केसीको जनमोर्चा लगायत सत्तारुढ दलले संसदमा आवश्यक परे कुटाकुट गरेर भए पनि सरकार बचाउने लाजमर्दाे नीति लिएका छन् ।

उनीहरुले अविश्वास प्रस्तावमा छलफल नै गर्न नदिने नीति लिएका हुन् । यसका लागि उनीहरुले विचाराधीन तीनवटा विधेयकलाई बहाना बनाएका छन् ।

ती विधेयक पारित गर्ने भए अविश्वासको प्रस्तावमा छलफल हुन दिने नत्र नदिने अडान उनीहरुले लिने भएका छन् । आजको समयबद्व साप्ताहिकमा खबर छ ।

Labels: National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com