‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहाललाई १ करोड दिने ढल्न लागेको मन्त्रिपरिषदको निर्णय
सरकारले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो।

0 comments
Write Down Your Responses