संसार बिचित्र छ ! हेर्नुहोस दुई वटा योनी हुने यु ट्युब स्टारको चर्चा (भिडियो सहित)
काठमाडौँ : दुई ओटा यौनांग भएकै कारण क्यासेन्ड्रा ब्यांकसनको जीवनमा धेरै उतार चढाव आए । जब उनको शरीरमा दुई वटा यौनांग भएको सार्वजनिक भयो तब उनी चर्चित यु ट्युब स्टार बनिन् ।
चार वर्ष पहिला यु ट्युब च्यानल सुरु गरेकी क्यासेनड्रा अहिले यु ट्युब स्टारका रुपमा परिचित छिन् । २२ वर्षीया यु ट्युब स्टार मोडलिङमा उत्तिकै रुची राख्छिन । अघिल्लो वर्ष मात्र उनले यु ट्युब च्यानलमार्फत आफ्ना दुई ओटा यौनांग भएको सार्वजनिक गरेकी थिइन ।
अहिले उनको यु ट्युब च्यानलमा १० लाख बढी सस्क्राइबर छन् । संसारभरबाट अहिलेसम्म १० करोड भन्दा बढी पटक उनको यु ट्युब च्यालन हेरिएको छ ।
जब उनले आफुना दुई वटा यौनांग भएको सार्वजनिक गरिन तब उनको यु ट्युव च्यालन हिट बन्यो । उनको शारीरिक अवस्थाबारे धेरैले चासो राख्ने गर्दछन् । उनको योनीको बाहिरी मुख एउटै भए पनि भित्रपट्टि अर्को पूर्ण योनी तथा प्रजनन अंग रहेका छन् । यौनांग दुईटा भएजस्तै उनका दुइवटा पाठेघर तथा चारवटा अण्डबाहिनी नली रहेका छन् ।
गत वर्ष मात्र डक्टरले उनको अनौठो शारीरिक बनावट बारे थाहा पाएको हो । धेरै पेट दुःखेर अस्पताल पुगेकी उनको शारीरिक अवस्था देखेर डक्टर समेत चकित परेका थिए । डक्टरहरुले उनको एउटा मात्र मृगौला भएको र दोस्रो मृगौलाले योनीको काम गरिरहेको बताएका छन् । डक्टरहरुले एउटा सामान्य योनी र अर्को मिर्गैलाबाट बनेको यौनी गरेर उनका दुईवटा यौनांग भएको बताएका छन् ।
भिडियो हेर्नुहोस

0 comments
Write Down Your Responses