• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » ज्यान मार्ने (ज्यान मणि) ले भ्रस्टचारी (डलर मणि) लाई लेख्यो यस्तो डर लाग्दो कथा
ज्यान मार्ने (ज्यान मणि) ले भ्रस्टचारी (डलर मणि) लाई लेख्यो यस्तो डर लाग्दो कथा


एमाओवादी नेता बालकृष्ण ढुङ्गेलले सामाजिक सञ्जाल फेसबुकमा दीक्षितको तस्विर राख्दै डरलाग्दो स्ट्याटस पोस्ट गरेका छन् । शनिबार उनको नामबाट लेखिएको स्ट्याटसमा दीक्षितलाई ‘फटाहा’को संज्ञा दिइएको छ । ‘भनिन्छ फटाहा मर्ने बेलामा पनि सात गाउँ बाधेर जेल हाल्ने योजना बनाउछरे १ मरेपछि सात गाउँ बाधिन बाध्य हुन्छन,’ उनले फेसबुकमा लेखेका छन् ,‘सायद त्यो फटाहा यहि कनक मणि हुनसक्छ ।’ 



ढुङ्गेललाई ज्यान मारेको उद्योगमा कारबाही चलाउन दीक्षितले अभियान नै चलाएका थिए । अख्तियारले दीक्षितलाई पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमा रिस फेरेको देखिन्छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com