• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » राजधानी काठमाडौँ मा भूकम्पको ठुलो झट्का, निदाएका सर्बसाधारण अतालिँदै घरबाहिर
राजधानी काठमाडौँ मा भूकम्पको ठुलो झट्का, निदाएका सर्बसाधारण अतालिँदै घरबाहिर


काठमाडौँ, १० जेष्ठ - राजधानीमा सोमबार मध्यराती १२ बजेर ५४ मिनेट जाँदा शक्तिशाली भूकम्पको झड्का महशुस भएको छ। भूकम्पको झड्कासँगै निदाएका सर्बसाधारण अतालिएर घरबाहिर निश्किएका छन्। धादिङलाई केन्द्रबिन्दू बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। धादिङ र काठमाडौँको सीमाक्षेत्रमा भूकम्प गएका कारण राजधानीमा ठुलो कप्पन महशुस भएको अनुमान गरिएको छ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com