अर्चना पनेरुको चलचित्र ‘जिस्म’ को प्रोमो सर्वजनिक, अर्चनालाई यसरी नांगै देखाईयो हेर्नुहोस (भिडियो सहित)
१० जेठ, राजु गिरीद्धारा निर्देशित चलचित्र ‘जिस्म’ को प्रोमो सर्वजनिक भएको । आफुलाई पोर्न स्टारको रुपमा परिचित गराउने अर्चनाको चलचित्र ‘जिस्म’ मा निकै कामुख दृश्य देखाइएको छ ।
यस चलचित्रको मुख्य भूमिकामा अर्चना रहेकी छन भने नायकका रुपमा सुरेन्द्र बुढा रहेका छन ।
निकै नै हट दृश्य देखाइएको यो चलचित्र असार ३१ गते सम्पूर्ण हलहरुमा लाग्ने तयारी भएको निर्देशक राजु गिरीले हेडलाइन नेपाललाई बताएका छन ।
प्रोमोमा देखाइए अनुसार अर्चनालाई निर्वस्त्र देखाइएको छ ।
भिडियो हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नु गर्नु होला

0 comments
Write Down Your Responses