• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
News, Sports » बहिनी गुमाएका बिमल बेल्जियम बाट सिधै टिचिङ हस्पिटल पुगेर बहिनीको लाश देखे पछी यसरी भावविव्हल भए (तस्बिर सहित)
बहिनी गुमाएका बिमल बेल्जियम बाट सिधै टिचिङ हस्पिटल पुगेर बहिनीको लाश देखे पछी यसरी भावविव्हल भए (तस्बिर सहित)

bimal gharti magar at teaching hospital (8)


१४ जेठ, काठमाडौं । बहिनी मनिषाको मृत्यूको खबरसँगै बेल्जियमबाट नेपाल फर्किएका छन् फुटबलर विमल घर्तिमगर । उनी बिमानस्थलबाट सोझै टिचिङ हस्पिटल पुगे । 
bimal gharti magar at teaching hospital (3)
एक मात्र बहिनीको वियोगमा मर्माहत बिमल निकै भावविव्हल थिए । एकतर्फ आफैं सम्हालिन सकिरहेका थिएनन्, अर्कोतर्फ आमालाई सम्हाल्नुपर्ने अवस्था थियो । टिचिङ हस्पिटलमा बहिनीको शव देखेपछि उनी निकै भक्कानिए । छोराको अंगालोमा आमाले आफूलाई आँशुले पखालिन् । आमा छोरालाई टिचिङ हस्पिटलमा उपस्थित इस्टमित्र र आफन्तले सान्त्वना दिएका थिए । 
bimal gharti magar at teaching hospital (9)
नवलपरासीस्थित आफ्नै घरभित्र मृत भेटिएकी मनिषाको टिचिङ हस्पिटलमा पोस्र्टमार्टम गर्न ल्याइएको हो । उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
bimal gharti magar at teaching hospital (7)

bimal gharti magar at teaching hospital (6)

bimal gharti magar at teaching hospital (13)

bimal gharti magar at teaching hospital (2)

श्रोत : अनलाईन खबर 

Labels: News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com