• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, International, News » राष्ट्र सेवक एक सैनिकले आफ्नै श्रीमतीलाई यसरी वेश्या बनाउन खोजे एक पटक पढ्नै पर्ने दर्दनाक कथा !
राष्ट्र सेवक एक सैनिकले आफ्नै श्रीमतीलाई यसरी वेश्या बनाउन खोजे एक पटक पढ्नै पर्ने दर्दनाक कथा !


एक सैनिकले आफ्नै श्रीमतीलाई यसरी वेश्या बनाउन खोजेको दर्दनाक कथा

पञ्जाबको मोगामा एक सैनिकले आफ्नै श्रीमतीलाई वेश्या बनाउन खोजेको दर्दनाक खबर प्राप्त भएको छ ।भारतीय सेनाका ती सैनिकले आफ्नै श्रीमतीलाई नै वेश्या खोज्नुको कारण झनै दर्दनाक छ । भारतीय सञ्चारमाध्यमका अनुसार माइतीले दाइजो नदिएपछि त्यसवाफतको पैसा अशुल्न ती सैनिकले आफ्नी श्रीमतीलाई वेश्या बनाउन खोजेका हुन् । 

श्रीमानको यो योजना फसिसकेकी पीडित महिलाले भागेर आफ्नो इज्जत जोगाउन सफल भएकी छिन् । उनी भागेर सिधै प्रहरी चौकी पुगी उजुरी दिएकी छिन् ।यसरी भयो घटनाः प्राप्त सूचना अनुसार रामनगर खंडवा निवासी इन्जिनियरिंग कलेजकी प्रोफेसर (एमटेक) कीर्ति २५ डिसेम्बर (२०१५) मा माली समाजको सम्मेलनका लागि सागरमा पुगेकी थिइन् । त्यही बेला उनका परिवारजनले सागर निवासी सोनू कुमार सैनीसँग विहेको निधो गरिदिए । २२ अप्रिल (२०१६)मा स्थानीय परम्पराअनुसार त्यही विहे भयो । त्यसपछि उनीहरु मोगा (माइती) फर्किए । जहाँ शिक्षिका (कीर्ति) ले कोलोनीमा कोठा भाडामा लिइन् । दुबै पतिपत्नी त्यही बस्न थाले । 

विहे भएको चार दिनपछि सोनूले उनलाई दाइजोको निहुँमा यातना दिन सुरु गरे । यति मात्रै हो र उनका बुवालाई फोन गरेर पाँच लाख रुपैयाँ पनि मागे । ‘मैले रोक्न खोज्दा चक्कुले मेरा शरीरका कपडा च्यातेर उनले मलाई निवस्त्र बनाएर कुटे । त्यही साँझ मलाई सोनूले सहरको झुग्गी बस्तीमा देश व्यापारका लागि लगेर गए । एक व्यक्तिलाई फोन पनि गरे तर, नलागेपछि त्यो दिन त्यत्तिकै घर फर्कायो । त्यसपछि उनी वाथरुममा जाने वित्तिकै म भागेर माइती गए,’ पीडित महिलाले भनिन् । त्यसपछि २१ मई (शनिबार)को मध्यराति सोनू आफ्ना परिवारसहित माइत आएर सबैलाई धम्क्याए । उनको हातमा लोडेड पेस्तोल थियो । यो तमाशापछि कीर्तिले तुरुन्त प्रहरीलाई फोन गरिन् । पुलिस तुरुन्त त्यहाँ पुगेर पेस्तोलसहित ती सैनिकलाई पक्राउ गर्यो ।

Labels: Health, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com