खबर अचम्मको : प्रेमीसँग ९ घण्टासम्म यौन सम्बन्धमा थिइन् यी आमा, तर छोरीले प्राण त्यागेको थाहा नै भएन !
वोनी आफ्नो नयाँ प्रेमी ओमोली बाबाटुम्डे पीटरसँग रक्सीको नशामा शारीरिक सम्बन्ध बनाउनमा यति व्यस्त भइनकी उनले आफ्नी तीन महिने छोरीको ख्यालै गरिनन्, जो चिसोका कारण यो दुनियाँमा बाँकी रहिनन् । एडकिन्स आफ्ना ती प्रेमीसँग रक्सीको नशामा ९ घण्टासम्म शारीरिक सम्बन्ध बनाइरहेकी थिइन्, जो उनलाई केही दिन अगाडि मात्रै बस स्ट्याण्डमा भेटिएका थिए ।
जब उनी यो करतुत गरिरहेकी थिइन् तब छोरी (जसले ट्रयाक सूट मात्रै लगाएकी थिइन् र उनको माथि कुनै कम्बल थिएन्) उनको चिसोका कारण सोफामै मृत्यु भयो । अर्काेदिन विहान जब बोनी व्युझिइन् तब छोरीलाई ब्युझाउन खोजिन तर, उनले कुनै प्रतिक्रिया देखाइनन् । त्यसपछि छोरीलाई रोयल स्ट्रोक यूनिवर्सिटी हस्पिटल लगेर गइन् । तर, त्यहाँ पनि डक्टरहरुले छोरी बचाउन कोसिस गरेपनि सकेनन् । र बालिकालाई मृत घोषित गरे । (बेलायती पत्रिका द इण्डिपेन्टेन्डको सहयोगमा)

0 comments
Write Down Your Responses