• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News, Video » टेलिभिजनमै ओली विरुद्ध जंगिए माधव नेपाल, ‘अर्काको श्रीमती ताक्नेलाई प्रोत्साहन दिने ?’ माधव नेपालसँग गरिएको कुराकनी हेर्नुहोस !
टेलिभिजनमै ओली विरुद्ध जंगिए माधव नेपाल, ‘अर्काको श्रीमती ताक्नेलाई प्रोत्साहन दिने ?’ माधव नेपालसँग गरिएको कुराकनी हेर्नुहोस !

पछिल्लो समय सामाजिक संजाल बाहेक आफ्नै पार्टीका विपक्ष नेताहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निकै आलोचना गरेको पाइन्छ । त्यसै क्रममा पूर्व प्रधानमन्त्री एवं बरिष्ठ नेता माधब नेपालले एक टेली भिजनको कार्यक्रममा ‘अर्काको श्रीमती ताक्नेलाई प्रोत्साहन दिने ?’ भन्दै ओली माथि जंगिएको छ । हेरौ उहाँ सँग गरिएको एक भिडियो अन्तरबार्ता ।

भिडियो हेर्नको लागि यो मुनिको बक्समा क्लिक गर्नु होला 


Labels: Comedy, Entertainment, News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com