• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International, News » सनसनीपूर्ण खबर : जन्मियो अद्भुत बच्चा, जन्मिने बित्तिकै यसरी टुसुक्क बस्न थाल्यो
सनसनीपूर्ण खबर : जन्मियो अद्भुत बच्चा, जन्मिने बित्तिकै यसरी टुसुक्क बस्न थाल्यो


काठमाण्डौँ, भारतमा एउटा अर्को अनौठो घटना भएको छ । बिहार राज्यको पूणिर्या जिल्लास्थित पहाड टोलमा रहेको मीरगन्ज अस्पतालमा हालै एउटा अद्भुत बच्चा जनिमएको छ । उक्त बच्चा जन्मिनेबित्तिकै टुसुक्क बसेको छ । 

जन्मिने बित्तिकै बच्चा बसेको देखेर त्यहाँका डाक्टर तथा नर्स सबै आत्तिए र वरिष्ठ डाक्टरहरुलाई खबर गरे । यस्तो अनौठो खबर सुनेसँगै वरिष्ठ डाक्टरहरु पनि उक्त अद्भुत बच्चा र उसको आमालाई हेर्न गए । एक कान दुइ कान मैदान हुँदै खबर फैलियो र अस्पतालमा एकाएक ठूलो भिड जम्मा भयो बच्चा हेर्नेहरुको । 

स्थानीय चहबज्जा गाउँका ऋषि कुमारकी श्रीमती शान्ति देवीले शुक्रबार बिहान अस्पतालमा यस्तो बच्चा जन्माएकी हुन् । बच्चाको अनुहार तथा टाउको निकै अनौठो छ । टाउकोको माथिल्लो भागमा रातो मासुको डल्ला बाहिर निस्केको छ र अनुहार पूरै रातो छ । बच्चाका आँखा पनि भ्यागुताका जस्तै बाहिर निस्किएका छन् ।

Labels: Comedy, Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com