• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » यौन क्षमताको आधारमा युवतीहरुको उमेर निर्धारण गर्छ जानी राखौ !
यौन क्षमताको आधारमा युवतीहरुको उमेर निर्धारण गर्छ जानी राखौ !


एजेन्सी : कम उत्तेजित हुने मानिसको आयुमा असर गर्ने वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनि गरेका छन् । कम उत्तेजित हुने पुरुषमा छिट्टै मृत्यु हुने ७० प्रतिशत सम्भावना रहेको वैज्ञानिकहरुको भनाई छ । उत्तेजना कम हुने मानिसहरुमा मुटुजन्य समस्या हुने अमेरिकाको मिसिपीका वैज्ञानिकहरुले बताएका छन् । यस्तो समस्याबाट अमेरिकामा झन्डै २ करोड मानिस प्रभावित भएको पनि उनीहरुको भनाई छ । 

लिंग उत्तेजित नहुने मानिसहरुलाई बारम्बार हृदयघात, उच्च रक्तचाप लगायतको समस्या हुने र त्यसको कारण अल्पायुमा नै मृत्यु हुने गरेको वैज्ञानिकहरुको दाबी गरेका छन् । यसअगाडि विशेषगरी यो समस्याबाट वृद्ध मानिसहरु पीडित हुने बताइन्थ्यो । तापनी ४० वर्ष मुनिका २० प्रतिशत मानिसमा यस्तो समस्या देखिएको वैज्ञानिकहरु बताएका छन्। ‘इरेक्टाइलट डाइफंक्सन इडी’ले हाइपरलिपिडेमिया, हाइपरटेन्सन, अत्यधिक माटोपन, चिनिरोग, धुमपान गर्ने मानिसहरुमा देखिएको उनीहरुले बताएका छन् । 

उत्तेजित नहुने मानिसमा स्टोक र मुटुका धमनीसँग सम्बन्धित रोग लाग्ने गरेको बताइने गरिएको थियो । इडी र मुटुसँग सम्बन्धित खतरा इन्डोथेलियल डाइफङसन, कम्जोर तथा खराब नाइट्रस अक्साईडको उत्पादनले हुने गरेको वैज्ञानिकहरु बताउँछन् । अमेरिकाको नेसनल हेल्थ एन्ड न्युट्रियसन इक्जामिनेसन सर्भेमा सहभागी २० देखि ८५ वर्षका १ हजार ७ सय ९० मानिसहरुमा गरिएको तथ्यांकलाई अध्ययन गरी वैज्ञानिकहरु यस्तो निस्कर्षमा पुगेका हुन् । ‘सन्तोषपूर्ण सम्भोगकका लागि तपाईको उत्तेजित हुने अवस्थालाई कसरी वर्णन गर्नुहुन्छ’ भन्ने प्रश्नको जबाफका आधारमा सहभागी पुरुषहरुको यौन क्षमताको विश्लेषण गरिएको थियो । 

कहिलेकाहीँ सक्षम वा कहिल्यै पनि सक्षम नभएका व्यक्तिहरुको यौन क्षमता ‘असन्तुलन’ भएको बताइएको थियो । अध्ययनमा सहभागीमध्ये ५ सय ५७ जनामा उत्तेजना नहुने अर्थात इडी भएको बताएका थिए । ८ वर्षसम्मको नियमित उपचारपछि इडी भएका २ सय ४४ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ६१ जनामा मुटुसँग सम्बन्धित रोग, ६४ जनामा ट्युमर, १२ जनामा श्वासप्रश्वासम्बन्धि समस्या र बाँकीमा अन्य अनगिन्ति समस्याहरु देखिएका थिए । इडीबाट पीडित सहभागीहरुमा औषत आयु ७० प्रतिशत भन्दा बढी भएको उनीहरुले निस्कर्ष निकालेका थिए ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com