• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News » किड्नी पीडित बालक टासी लामाको उपचारमा सहयोगको अपिल
किड्नी पीडित बालक टासी लामाको उपचारमा सहयोगको अपिल



काठमाडौं । बारा निजगढ नगरपालिका–७ औतारटोल स्थाई घर भएका ६ वर्षीय टासी लामाको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । सहयोग गर्न अपिल गरिएको छ । किडुनीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचार गराईरहेका नवराज लामाका ६ वर्षीय छोरा उनको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरिएको हो ।

उनको स्वस्थ्य स्थिती सुधारोन्मुख भएको भएपनि उपचारको लागि थप सहयोग पर्ने भएकोले सहयोगको अपिल गरिएको पीडितका बुवा लामाले जानकारी दिए । उपचारमा आर्थिक अभाव भएकाले देश विदेशमा रहेका नेपाली सहयोगी मनहरुलाई सहयोगको अपिल गरिएको हो । निजगढस्थित होली एन्जल्स हाईयर ई. बो. स्कुलमा कक्षा २ मा अध्ययनरत टासीको उपचारको लागि करिब १५ लाख खर्च आग्ने अनुमान गरिएको छ । 

बालकको उपचारका लागि सहयोग गर्न तपाईहरुले सिधै उनका बुवा नवराज लामाको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रहेको खाता न. ००१०१०९०२५१०१३ रकम जम्मा गर्न सक्नु हुने छ । त्यसै गरि स्थानिय समाजसेवी पेमासिद्धी लामा ९८५५०४५१९० र टासी लामाका पिता नवराज लामाको भारतीय नम्वर ००९१९७१७६१७२७१ मा सम्पर्क गर्न सकिने छ।


मेडिकल रिपोर्ट

Labels: Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com