यौन जीवनलाई सुखमय बनाउने तरिका जानी राखौ !
पारिवारिक जीवन सुखमय बनाउन श्रीमान् श्रीमतीबीच राम्रो सम्बन्ध हुन आवश्यक छ । अविश्वास र झर्कने बानिले परिवारमा नराम्रो असर पर्न जान्छ । यदी तपाईंको परिवारमा यस्तो समस्या छ भने त्यसको समाधान तपार्इंसँगै छ, त्यो हो यौन । बैवाहिक जीवन सुखमय बनाउन र एक अर्काको सम्बन्ध सुमधुर राख्न यौनसम्पर्क एक सरल उपया हो। यौन मानव जीवनकालागि भौतिक वा शारीरिक मात्र होइन, मानसिक सुख पनि हो ।
यौनले दम्पत्तिलाई भावनात्मक रुपमा नजिक ल्याउँछ । कतिपय मानिसको बैवाहिक जीवन यौनकै कारणले सम्बन्ध बिच्छेदकै हुने गरेको छन् । यस्तो समस्याबाट मुक्ति पाउन यी उपायहरू अपनाउनुहोस । पुरुषले के गर्ने - एकान्तमा हुँदा श्रीमतीलाई चुम्बन गर्ने, अंकमाल गर्ने । सँगै हुँदा तनाव नलिने ।
- श्रीमतीसँग उसमा इच्छा र आकांक्षाबारे खुलेर कुरा गर्ने ।
- सोचेर मात्र श्रीमतीको प्रश्नको उत्तर दिने, झर्केर कुरा गर्दा समस्या झन् बढ्न सक्छ ।
- यौन सम्पर्कभन्दा अगाडि मायाप्रेमका कुरा गर्ने, फोर प्ले गर्ने - आरामले सेक्स गर्ने ।
- सेक्स गर्नेबित्तिकै ननिदाउने, केहीबेर कुरा गर्ने । महिलाले के गर्ने
- मनपर्ने खाना खुवाउने ।
- यौन साथीले भन्दा अगाडि फोर प्ले शुरु गर्ने ।
- नजिक बस्ने, खुसी हुने ।
- यौन साथीका क्रियाकलापलाई सकारात्मक रूपमा लिने ।
- मुख गन्हाउने समस्या छ भने सेक्स गर्नुभन्दा अगाडि ब्रस गर्ने ।
- यौन साथीलाई मन पर्ने कपडा लगाउने ।
- शरीर पसिनाले गन्हाएको छ भने नुहाउने वा परफ्यूम प्रयोग गर्ने ।
- भविष्यको योजनाबारे कुरा गर्ने ।
- यौन सम्पर्कपश्चात टाढा नभाग्ने ।


0 comments
Write Down Your Responses