• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » नेपाली कामदारलाई दुख दिने खाडी र मलेसियाका ५८ कम्पनी यसरी कालोसूचीमा परे !
नेपाली कामदारलाई दुख दिने खाडी र मलेसियाका ५८ कम्पनी यसरी कालोसूचीमा परे !


malesiya

काठमाडौं – सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ । कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न रहेको पाइएपछि यी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । 

कालोसूचीमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन् । कालो सूचीमा पर्नेमा साउदी अरेबिया, कतार, युएई र मलेसियाका कम्पनीहरु छन् । कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएईको १, कतारका २ र साउदी अरेबियाका ३ कम्पनी छन् । वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराईले रोजगारदाता कम्पनीहरुले नेपाली कामदारलाई शोषण गर्दै आएकाले कालोसूचीमा राखिएको जाकारी दिएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com