गणतन्त्र नेपालका सशस्त्र प्रहरी महानिरीक्षकले यसरी सिपाहीलाई जुत्ताको बान्न लगाए (भिडियो सहित)
जन आन्दोलन २०६२/६३ मा ब्यापक दमन गरेका सशस्त्र प्रहरी माहानिरिक्षक दुर्जकुमार राई जुत्ताको तुना पनि बान्न पोशाकमा सज्जिएका एक सिपाहीलाई यसरी लाउछन । प्रहरी माहानिरिक्षक दुर्जकुमार राई आफ्नो जुत्ताको तुना पनि बान्न नसक्नेले कसरी यो देशको यत्रो जिम्मेवारी पूरा गर्लान ? हेर्नुहोस एक भिडियो रिपोर्ट
भिडियो हेर्नुहोस

0 comments
Write Down Your Responses