• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » नक्कली डाक्टरहरु पक्राउ गर्ने प्रहरीमा पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने गरेको खुलासा
नक्कली डाक्टरहरु पक्राउ गर्ने प्रहरीमा पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने गरेको खुलासा



काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ । 

आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मंगलबार आरोपपत्र दायर गरेको हो । 

प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यरत प्रहरी हबल्दार बस्नेतविरुद्ध कानुनबमोजिमको सजाय माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । रासस 

श्रोत: नागरिक न्युज 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com