• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, International » आफ्नै श्रीमतीलाई साथीसँग यौन सम्बन्ध राख्न लगाएपछि…
आफ्नै श्रीमतीलाई साथीसँग यौन सम्बन्ध राख्न लगाएपछि…


bihe

भारतको यूपीमा भएको एक घटनाले झुटो ठहर गरिदिएको छ । यूपीको बाराबंकी भन्ने ठाउँमा श्रीमान श्रीमतीको सम्बन्धलाई लज्जित बनाउने घटना भएको छ । जहाँ एक पुरुषले विहे गरेर भित्र्याएकी श्रीमतीलाई पहिला आफ्नो साथीसँग यौनसम्बन्ध राख्न बाध्य पारेका छन् । त्यसपछि मात्रै आफूले सुहागरात मनाएका छन् ।

पीडित महिलालाई माईती र उनलाई मारिदिने धम्की दिँदै उनका श्रीमानले आफ्ना साथीसँग अवैध सम्बन्ध राख्न बाध्य पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीमानले जबरजस्ती परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेपछि महिला एक हप्तापछि मात्रै प्रहरीको शरणमा पुगेकी छिन् । उनले डीएम (जिल्ला प्रमुख)लाई भेटेलगत्तै प्रहरीमा उजुरी दिएपछि यो लज्जास्पद घटना बाहिर आएको हो । 

यसरी भयो घटनाः पीडित महिलाका अनुुसार राजमल गौतम नामका युवक उनको छिमेकी थिए । एक दिन कुनै कुराको विवादले उनका पिताले राजमललाई थप्पड हानेका थिए । त्यो थप्पडको बदला लिन राजमहलले मसँग प्रेमको नाटक गरेको रहेछ । मैले प्रेममा परेर विश्वास गरेर उसँग भागेर विहे पनि गरे । विहेपछि हामी परिवार छाडेर दुबै लुकेर लखनउमा बस्न थाल्यौं । त्यहाँ गएकै दिन राजमल आफ्नो साथी लिएर आए । र मलाई आफ्नो साथीसँग शारीरिक सम्बन्ध बनाउन भन्न थाले । जब मैले विरोध गरे उनले मलाई र मेरो परिवारलाई मारिदिने धम्की दिए । परिवारका लागि मैले सहेर उसको साथीसँग सम्बन्ध बनाउन बाध्य भए ।

श्रोत: नेपाल जापान 

Labels: Comedy, Entertainment, Health, International

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com