चर्चित नायिका करीष्मा मानन्धरलाई छोरीले देशकै बेइज्जत गरेको भने पछि,फेरी जन्मदै छु भनिन !
नायिका करीष्मा मानन्धरको चर्चा यति बेला चुलिएको छ ।नयाँ शक्ती नेपाल पार्टीको घोषणा कार्यक्रममा कार्यक्रम सञ्चालकको भुमीका निर्बाह गरेकी करीष्माको चर्चा धेरै भइ रहेको छ ।
कार्यक्रम सञ्चालनको दौरान त्रुटी हरु भएपछि त्यस बारे टीकाटीप्पणी भइ रहदा नायिका करीष्मा आफैले पनि आफु ब्यबशायिक कार्यक्रम सञ्चालक नभयर कलाकार भएकोले केही त्रुटी भएको बताउदै आइ रहेकी छिन ।
उनको कार्यक्रम सञ्चालनको चर्चा यहाँ मात्र सिमीत रहेन अमेरीकामा उनकी छोरी सम्म पुग्यो ।
छोरीले कल गरेर देशकै बेइज्ज गरेको कुरा करीष्मा लाइ भने पछि करीष्माले लेख्दै पोष्ट गरीन छोरी मैले तिम्लाइ जन्म दिए तर म चाइ फेरी जन्मदै छु ।

0 comments
Write Down Your Responses