• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International » एक जना युवाले समान चेकआउट गर्ने स्क्यानरमा यसरी आफ्नो लिङ्ग देखाए पछि..........
एक जना युवाले समान चेकआउट गर्ने स्क्यानरमा यसरी आफ्नो लिङ्ग देखाए पछि..........

स्क्यानरमा लिंग
अमरिकी शहर वासिंगटन डीसीको सियाटल क्षेत्रमा रहेको एउटा सुपरमार्केटमा एक युवकले जथाभावी लिंग प्रदर्शन गरेका छन्।  क्रिस्चियन फिसर नाम गरेका एक युवकले सुपरमार्केटबाट बाहिर निस्किने क्रममा जथाभावी लिंग प्रदर्शन गरेका हुन्।

'सुपरमार्केटबाट बाहिर निस्किँदा चेकआउट स्क्यानरमा आफ्ना सामान जाँच गराउनुपर्ने हुन्छ। स्क्यानरमा रहेको सामान राख्ने ठाउँमा ती युवकले थपक्क पेन्ट खोलेर लिंग निकालेर राखे,' समाचारमा भनिएको छ।

स्क्यानरमा लिंग राख्दा उनी मुसुमुसु हाँसिरहेका थिए भने वरिपरिका मानिसले असहज महसुस गरिरहेका थिए। 'लिंग देखाएपछि सुपरमार्केटका कर्मचारीसँग उनको भनाभन भएको थियो। धेरै जोरी खोजे आँखामा पिरो धुलो छर्किदिने चेतावनी सुपरमार्केटका कर्मचारीले दिएपछि उनी बाहिरिएका थिए। केही छिनपछि उनी पुनः सुपरमार्केट फर्किएर झगडा गर्न तम्सिएका थिए,' समाचारमा भनिएको छ। यद्यपि, ती युवकले  स्क्यानरमा किन लिंग राखे भन्ने चाहिँ समाचारमा खुलाइएको छैन।

Labels: Comedy, Entertainment, International

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com