• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, International » मन्त्रीकी छोरीसँग सेक्स गर्दा यसरी लाग्यो प्राणघातक रोग एड्स..!
मन्त्रीकी छोरीसँग सेक्स गर्दा यसरी लाग्यो प्राणघातक रोग एड्स..!

charlie-1
एक फिल्म अभिनेताको बयानले अहिले ती ठूला नेताको होस उडेको छ जसकी छोरी जवान भइसकिन् ।यी अभिनेता एड्स रोगी हुन् । तर, यी अभिनेता कलिउड र बलिउडका भने होइनन् बरु उनी हलिउडका हुन् । हलिउडका चर्चित चार्ली शीनले आफू एड्सबाट पीडित रहेको कुरा भर्खरै स्वीकारेका छन् । 

उनले व्रिटेनका एक क्याविनेट मन्त्रीकी छोरीसँग शारीरिक सम्बन्ध राखेको र पछि स्वास्थ्य परीक्षण गर्दा आफूमा एड्सका लक्षण देखिएको बताए ।कण्डमको प्रवद्र्धनका लागि आयोजित कार्यक्रममा उनलाई चीफ गेष्ट बनाइएको थियो । त्यही कार्यक्रममा उनले आफूलाई एड्स लागेको तर अरुलाई एड्सको संक्रमण नहोस् भन्नेमा आफूले निकै ख्याल राख्ने गरेको बताए ।

मन्त्रीकी छोरीसँग सम्बन्ध राख्दा एड्स लागेको थाहा पाएपछि उनकी पूर्व प्रेमिकाले धोका दिएको अभियोगमा मुद्दा हाल्ने धम्की दिएकी थिइन् तर, चार्लीले पैसा दिएर मुख बन्द गराएका थिए ।उनले व्रिटेन आएका बेला अचानक मन्त्रीकै छोरीसँग सम्बन्ध बसेको भन्दै मन्त्रीको नाम खोल्न मानेनन् । कार्यक्रममा सञ्चालिकाले तपाईलाई कसरी एड्स लाग्यो भन्ने प्रश्नमा यस्तो खुलासा गरेका हुन् । तर, उनले मन्त्रीको नाम कुनै हालतमा खुलाउन मानेनन् ।

Labels: Comedy, Entertainment, Health, International

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com