• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health » स्वास्थ्य खबर : सेक्सका लागि महिला आँतुर हुने समय कुन हो र सेक्सी महिला कस्तो हुन्छन ?
स्वास्थ्य खबर : सेक्सका लागि महिला आँतुर हुने समय कुन हो र सेक्सी महिला कस्तो हुन्छन ?



महिला हुन् या पुरुष, सेक्सका विषयमा अनेकन शोध र अध्ययन भएका छन् । शोधका निष्कर्षहरु पनि रोचक हुने गरेका छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य । शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अन्डोत्सर्ग (अव्यलेसन) प्रक्रिया चरम हुन्छ । 

यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ । के चकलेट र यौन आकर्षणमा कुनै समानता छ ? प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ ।दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ।

Labels: Comedy, Entertainment, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com