• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News, Prabash » भिजिट भिषामा युएई गएका एक नेपालीको मृत्यु
भिजिट भिषामा युएई गएका एक नेपालीको मृत्यु



3aa7df32-602b-481f-ac65-636f36919c3d1
युएई-भिजिट भिजामा युएई आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । झापा धाईजन ३ का विशाल मेचेलाई हृदयघात भएपछि उपचारको शिलसिलामा अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। दुई साता अधि भिजिट भिषामा युएई छिरेका २१ बर्षिय बिशाल अाफ्नै दाजु अमित मेचेको कोठामा बस्दै अाएका थिए।

भिजिट भिजामा आएका मृतको शव नेपाल लैजान खर्चीलो हुने भएकोले उनका दाजु अमितले सहयोग गर्न युएईमा भएका सबै संघ संस्थालाइ अपिल गरेका छन्। उनको शव अहिले कासमिरा अस्पताल शारजाहामा रहेको छ ।

Labels: Comedy, Entertainment, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com