• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
National News, News » आज पनि फेरी गोरखा केन्द्र बिन्दु बनाएर फेरी भूकम्पको धक्का
आज पनि फेरी गोरखा केन्द्र बिन्दु बनाएर फेरी भूकम्पको धक्का

काठमाडौं : कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर परकम्प आएको एक दिन नबित्दै गोरखाको अश्राङ गाविस आसपास केन्द्रबिन्दु बनाएर आज ४.१ रिक्टर स्केलको परकम्प गएको छ। बिहान ११ बजेर ५९ मिनेटमा सो परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु बनाएर ३.७ रिक्टरको परकम्प गएको थियो। पछिल्लोपटक भने असार २२ गते दोलखामा ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४६६ परकम्प गएको केन्द्रले जनाएको छ।

Labels: National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com