• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, National News, News » नेपालकै एक मात्र अन्तराष्ट्रिय बिमान स्थलमा कार्यरत एक अधिकृत कर्मचारी यसरी अबैध डलर सहित पक्राउ
नेपालकै एक मात्र अन्तराष्ट्रिय बिमान स्थलमा कार्यरत एक अधिकृत कर्मचारी यसरी अबैध डलर सहित पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत एक कर्मचारी अवैद्य डलरसहित पक्राउ परेका छन् । विमानस्थलका टेक्नीसियन सिनियर अधिकृत सुरेशकुमार दास पायालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । सिराहा लक्ष्मिनिया घर भएका ३५ वर्षीय शाह बिमानस्थलको शौचालयबाट ४ हजार ४ सय ५० युएस डलरसहित पक्राउ परेका थिए । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ । 

Labels: Comedy, Entertainment, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com