• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News » केहि महिनाको बिश्राम पछि फेरी अर्को बिमान बेपत्ता
केहि महिनाको बिश्राम पछि फेरी अर्को बिमान बेपत्ता

AN-32
नयाँ दिल्ली – भारतीय वायु सेनाको सैन्य विमान शुक्रबार बिहान बेपत्ता भएको छ । चेन्नईबाट पोर्ट ब्लेयर गइरहेको एयरफोर्सको प्लेन AN-32 मा २९ सैनिक सवार थिए ।

सैन्य विमानले बिहान ९ बजे चेन्नइको टमबरम एयरबसबाट उडान भरेको थियो । नेवी, एयरफोर्स र कोस्टगार्डले खोजी अभियान सुरु गरेको छ ।

रुसमा निर्मित AN-32 एयरफोर्सका लागि सबैभन्दा विश्वसनीय हवाइजहाजमध्येको एक हो । बे अफ बंगालमा खोजी कार्यमा नेवीको समूहले भाग लिएको छ ।

Labels: International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com