• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
National News, News » राजधानी काठमाडौँ को कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का
राजधानी काठमाडौँ को कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का


काठमाडौं – लामो समयपछि काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । करिब २ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । निकै छोटो समय मात्र भूकम्प महसुस गरिएको थियो ।

भूकम्पको तिव्रता ३.७ रेक्टर स्केल रहेको  र केन्द्र विन्दु कीर्तिपुर भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Labels: National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com