चर्चित पत्रकार ऋषि धमला अन्तर्वार्ता लिने क्रममा यसरी हृदयघातको शिकार
डिसीनेपाल डटकम – रिपोर्टर्स क्लबका अध्यक्ष ताथ वरिष्ठ पत्रकार ऋषि धमला हृदयघात पछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
एश टेलिभिजनका लागि अन्तर्वार्ता लिइरहेका बेला अचानक मुटुमा समस्या भएर विरामी परेपछि धमलालाई बुधबार राति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
एश टक नामक कार्यक्रममा मानव अधिकारीवादी दिनेश त्रिपाठीसँग उनले अन्तर्वार्ता लिईरहेका थिए ।
परिवार स्रोतका अनुसार उनी अहिले सीसीयुमा छन् र अवस्था सामान्य रहेको छ ।

0 comments
Write Down Your Responses