• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, International, News » भारतको दिल्लीमा एक बहादुर नेपाली युवतीले महिला प्रहरी अफिसरलाई यसरी दियो गाला रन्किने गरि चटकन (भिडियो सहित)
भारतको दिल्लीमा एक बहादुर नेपाली युवतीले महिला प्रहरी अफिसरलाई यसरी दियो गाला रन्किने गरि चटकन (भिडियो सहित)


indian-police-thappad-nepali-girl-1

काठमाडौं, २ जेठ । भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले भारतीय पुलिस फोर्सकी एक महिला अफिसरमाथि हात उठाएकी छिन् । 

भारतीय टेलिभिजन च्यानल पञ्जाब केसरीले यो खबरको पुष्टि गर्दै तृप्ती नामकी नेपाली युवतीले दिल्लीकी महिला प्रहरी कास्टेबललाई थप्पड हानेको भिडियो समेत सार्वजनिक गरेको छ । 

थप्पड खाने महिला प्रहरी अफिसरको नाम खुलाइएको छैन् । समाचार अनुसार नेपाली युवतीको अटो (टेम्पु) वालासँग झगडा परेको थियो । ती अटोवाला तृप्तीलाई लिएर प्रहरी चौकी गए । त्यहाँ पनि विवाद भएपछि तृप्तीले भारतीय प्रहरीकी महिला अफिसरमाथि हात उठाएकी हुन् । 

उनले मदिरा पिएको अनुमान गरिएको छ । उनलाई अहिले मेडिकल चेकजाँचका लागि अस्पताल लगिएको छ । रिपोर्ट आएपछि कारवाही प्रक्रिया अगाडि बढाइनेछ । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस्ः 

नेपाली युवतीले दिल्लीमै भारतीय महिलालाई थप्पड हानिन् -भिडियो

Labels: Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com