• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » यी हुन बहादुर श्रीमती जसले कतारमा अलपत्र परेका आफ्नो श्रीमानको यसरी उद्धार गर्यो
यी हुन बहादुर श्रीमती जसले कतारमा अलपत्र परेका आफ्नो श्रीमानको यसरी उद्धार गर्यो


काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रामेछाप जिल्लाका विष्णु अधिकारीलाई नेपाल प्रहरीलदे उद्धार गरेर स्वदेश ल्याएको छ । रामेछाप जिल्ला खिम्ती– ७ घर भएका अधिकारी २०७२ साल माघ १९ गते नेपालबाट कतार रोजगारको सिलसिलामा गएका थिए । 

सहमति अनुसारको काम तथा तलव समेत नपाई खान बस्न समस्या भई अलपत्र परेको उजुरी उनकी श्रीमतीले महानगरीय अपराध महाशाखामा दिएकी थिइन् । आफ्ना पति कतारमा दुःख पाएको थाहा पाएपछि पत्नी प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरीले पनि राम्रोसँग सहयोग गरेपछि अधिकारी सकुशल फिर्ता हुन सकेका हुन् । सोही उजुरीका आधारमा नेपाल प्रहरीले कतारस्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी यही वैशाख २१ गते अधिकारीलाई कतारबाट उद्दार गरी काठमाडौं ल्याएको विज्ञप्तिमा उल्लेख छ । अधिकारीलाई कतार पठाएर अलपत्र बनाउने म्यानपावर कम्पनीविरुद्ध थप अनुसन्धान गर्नुका साथै प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com