• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » आफ्नै बुवाबाट बलात्कृत १३ बर्षिया छोरी यसरी सुनाउछिन बुवाले गरेको कर्तुत ! एक पटक पढ्नै समाचार !!
आफ्नै बुवाबाट बलात्कृत १३ बर्षिया छोरी यसरी सुनाउछिन बुवाले गरेको कर्तुत ! एक पटक पढ्नै समाचार !!

फाइल तस्बिर
नवलपरासीको मध्यबिन्दु नगरपालीकामा एक व्यक्तिले आफ्नै १३ बर्षिया छोरीलाई पटक पटक बलात्कार गर्दै आएको आरोप लागेको छ । आफ्नै बुबाबाट तिन महिना देखी बलात्कृत हुँदै आएको छोरीले बताएकी छिन् । बुबाले उनलाई नियमीत रुपमा जबरजस्ती करणी गरेको बताएकी छिन् । 

जबर्जस्ती करणी सम्बन्धि उजुरी परेको र घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए । स्रोतका अनुसार पीडकले छोरीलाई नियमित नशालु पदार्थ सेवन गराउने र करणी गर्ने गरेका थिए।

कसरी बाहिर आयो घटना ?

गएराति जबरजस्ती करणी गर्न खोजेपछि छोरीले नमानेको र छोरीलाई कुटपिट गरेका कारण छोरी राति साथीकोमा गएर बसेपछि घटना बाहिर आएको हो । साथीले राति किन आएको भन्दै सोधीखोजी गर्न थालेपछि ति बालिकाले साथीलाई घटनाको बारेमा कुरा खोलेको र साथीले आज आफु पढ्ने विद्यालयमा शिक्षकहरुलाई जानकारी गराएपछि विद्यालयले प्रहरीलाई खबर गरेको हो ।

बालिकाले आफू करिब चार महिना अगाडि पहिलो पटक महिनावारी भएको त्यसपछि नभएको समेत बताएकी छिन् । आरोपित कि श्रीमतीले केही समय अगाडि श्रीमानलाई छाडेर पोखरा गएकी थिइन् । 

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com