• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health » राजधानीको आकाशे पुलमा यौनधन्दाः बालिका देखि युवती सम्मको मोलमोलाई !
राजधानीको आकाशे पुलमा यौनधन्दाः बालिका देखि युवती सम्मको मोलमोलाई !


काठमाडौं–उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थलका रुपमा परिणत हुँदै गएको छ ।

अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोगंबु, रत्नपार्कलगायत स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो ।

भूकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीसँगको लहलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरु यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले जनाएको छ ।

११ वर्षदेखि १८ वर्षका किशोरी, सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको हो छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Labels: Comedy, Entertainment, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com