• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, International » १६ वर्षीया किशोरीले जर्बरजस्ती यौन सम्पर्क राख्न खोज्दा १० वर्षका बालक गम्भीर घाइते
१६ वर्षीया किशोरीले जर्बरजस्ती यौन सम्पर्क राख्न खोज्दा १० वर्षका बालक गम्भीर घाइते

एजेन्सीः भारतको कानपुरमा १६ वर्षीया किशोरीले १० बर्षका बालकलाई बलात्कारको प्रयासा गरेको खुलासा भएको छ।

१६ वर्षीया किशोरीद्वारा १० बर्षीय बालक बलात्कृत
कानपुरको कुदौली गाउँकी १६ वर्षीया किशोरीले जर्बरजस्ती यौन सम्पर्क राख्न खोज्दा १० वर्षका बालक गम्भीर घाइते भएका छन् ।

१६ वर्षीया किशोरीले खेलिरहेका बालकलाई फकाएर घर लगेर यौन सम्पर्क गर्न खोजेको आरोप छ । किशोरीको यो प्रयासले १० वर्षीय बालकको गोप्य अंगमा गम्भीर चोट लागेको र रगत आएको बताइएको छ ।

बच्चाको गोप्य अंगको रगत लतपत भएपछि घटनाबारे घरपरिवारले थाहा पाएका थिए । बालक गम्भीर घाइते भएको थाहा पाएपछि परिवारले तत्काल एक निजी अस्पताल पुर्याएका थिए ।

निजी अस्पतालका डाक्टरले गम्भीर बालकलाई अर्को अस्पतालमा रेफर गरेका छन् । गम्भीर घाइते बालकको एक अस्पतालमा उपचार भइरहेको छ ।

विधनु प्रहरी कार्यालयका प्रमुख जीवा रामका अनुसार बच्चाको इजालसमा भएको बहसमा परिवारजनले कसैले यस्तो गर्न नसिकाएको खुलेके छ ।

किशोरीलाई कसैले सिकाएर यस्तो भएको भए संविधान अनुसार कारबाही हुनेछ ।

आरोपित र पीडित दुवै नाबालक भएकाले यो विषयलाई मुद्दा दर्ता गर्न कठिन हुने एसएसपी शलभ माथुरले बताए । कानुनी जानकारका अनुसार यो मुद्दामा बाल यौन अपराध संरक्षण कानुनको भाग ८ अनुसार मुद्दा दर्ता हुन सक्छ ।

Labels: Comedy, Entertainment, Health, International

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com