• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » नियम बिपरित सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले यसरी उडी उडी किक हाने ! के नेपालमा कानुन छैन ?
नियम बिपरित सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले यसरी उडी उडी किक हाने ! के नेपालमा कानुन छैन ?



नियम विपरीत सवारी चलाए चलाकलाई कानुनी कारवाही गर्ने अधिकारी ट्राफिक प्रहरीलाई दिए पनि कसैलाई कुटपिट गर्ने अधिकार भने कसैलाई छैन । तर, विराटनगरको मेनरोडस्थित अति नै व्यस्त चोक जलजला चोकमा बेलुका ५ बजे एक रिक्सा चालकलाई फिल्मीशैलीमा हिरोले गुन्डालाई कुटे जस्तै गरी कुटपिट गरेका छन् । 

सडक जामका कारण ट्राफिकले सिठी बजाउँदा सडक खाली नभएपछि रिसले आक्रोश बनेका ट्राफिकले एक रिक्सा चालकलाई निर्घात कुटपिट गर्दै आफ्नो रिस शान्त पारे । ठूला र चारपाङग्रे सवारी चालकले बजारमा मनपरी रोकेर सडक जाम गर्दा सोध्नसम्म हिम्मत पुर्याउन नसक्ने ट्राफिकले बिचरा रिक्सा चलाकलाई कुटपिट गरेर बहादुरी देखाएका छन् । 

Labels: Comedy, Entertainment, News

1 comments

kritagya
June 17, 2016 at 9:48 PM

यो घटना तँ काठमाण्डौंमा बढी छ । २०७३ जेष्ठ ३२ गते मात्रै शंखमुलमा एक ट्राफिक प्रहरीको गाडीबाट एक प्रहरी जवान उत्रिए र तरकारी बेच्नेलाई तरकारीको भाउ सोधे ट्राफिक प्रहरीले भनेको दाममा तरकारी नदिएकोले उसको सबै सामान फ्याकिदिए र तराजु लगे बाटोमा बेच्दै जाम गरायो भनेर तर त्यही स्थानमा थुप्रै जिप, ट्रक, मोटरसाइकल पनि थिए तिनीहरुले जाम गराएन अझ एक ट्रयाकर तँ बिच बाटोमै रोकेर पानी झारी रहेको थियो । त्यो ट्इाकंरले जाम गराएन रे सबै तिर निमुखा नै मारमा छ । नेपाल सरकार तथा आम जनता चुपल लागेर हो । यस्ताको बंश नै सखाप हुनु पर्छ ।

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com