• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News, Sports » चर्चित फुटबलर रोनाल्डोको नाममा यसरी ब्लु फिल्म निर्माण हुने
चर्चित फुटबलर रोनाल्डोको नाममा यसरी ब्लु फिल्म निर्माण हुने


cristiano-ronaldo-porn_ctf8kmzrkdpl12viy8sp8ufa7

लिस्बन – पोर्चुगलको एक वयस्क चलचित्र निर्माण कम्पनीले रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोको ख्यातिको फाइदा उठाउने योजना बनाएको छ । 

युरो २०१६ का दौरान यस पोर्च कम्पनीले द रोनाल्डोज नामक पोर्न चलचित्र रिलिज गर्ने तयारी गरेको छ । रोनाल्डो संसारकै ठूलो एडल्ट वेभसाईट पोर्नहबमा सबैभन्दा धेरै खोजी गरिने फुटबलर हुन् । पोर्नहबको पोर्चुगिज प्रतिद्वन्द्वी पोर्नलोकस्टले यसैको फाइदा उठाउँदै रोनाल्डोको नामलाई प्रयोग गर्न लागेको हो । ‘धेरैले युरोको कुरा गरिरहेका छन् । 

त्यसैले हामी किन यसको फाइदा नउठाउने ।,’ यस साइटका प्रोडयूसर कार्लोस फरेराले भनेका छन्, ‘रोनाल्डो विश्वमै चिनिएका खेलाडी हुन र उनको नामको प्रयोगपछि हाम्रा सामाग्रीहरु विश्वभर बिक्नेछन् ।’ नयाँ चलचित्रको ट्यागलाईन ‘आक्रमण वा रक्षापंक्तीमा पोर्चुगिज पोर्नस्टारहरु अन्य प्रतिद्वन्द्वीभन्दा अगाडी छन् भन्ने हुनेछ ।’ यस चलचित्रमा एडल्ट अभिनेत्री स्केरलेट जोनसन, सोनिया केल र डायना तथा अभिनेता फ्रयाङ स्टोन र एलेक्स पिन्नाको अभिनय गरेको छ । तर रोनाल्डोको भने चलचित्रमा कुनै संलग्नता रहनेछैन् ।

श्रोत: रातो पाटी 

Labels: Comedy, Entertainment, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com