हेर्नुहोस तपाइको आजको राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शारीरिक सौन्दर्य वृद्धि हुनेछ । सामाजिक कार्यमा सुधार आउनेछ । पारिवारिक सद्भाव कायम रहनेछ ।
वृष
इ उ ए ओ वा वी वु वे वो
मानसिक चिन्ता बढ्नेछ । मुद्दामामिलाको सामना गर्नुपर्नेछ । खर्च वृद्धि हुनेछ ।
मिथुन
का कि कु घ ङ छ के को हा
व्यवसायबाट धन आर्जन हुनेछ । राजनीतिक कार्यमा असफलता मिल्नेछ ।
कर्कट
ही हु हे हो डा डि डु डे डो
दाजुभाइको सहयोग मिल्नेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । सभासम्मेलनमा सहभागिता बढ्नेछ ।
सिंह
मा मि मू मे मो टा टी टु टे
ऐश्वर्य प्राप्ति हुनेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । बोलीको कदर हुनेछ ।
कन्या
टो प पी पु ष ण ठ पे मो
पतिपत्नीबीच प्रेम बढ्नेछ । कार्यमा विश्वास बढ्नेछ । आर्थिक क्षेत्र सबल बन्नेछ ।
तुला
र री रु रे रो ता ती तू ते
आय आर्जनका स्रोत फेला पर्नेछन् । अध्ययनमा आंशिक सुधार आउनेछ । मन विचलित रहनेछ ।
वृश्चिक
तो ना नी नू ने नो या यि यु
मानसिक अन्तरद्वन्द्व बढ्नेछ । दैनिक कार्यमा उत्साह थपिनेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ ।
धनु
य यो भा भी भू ध फा ढ भे
प्रशासनिक समस्या बढ्न सक्छ । पारिवारिक मेलमिलाप बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
मकर
जो जा जी खी खू खे खो गा गी
प्रेममा सफलता मिल्नेछ । आय आर्जनमा सुधार आउनेछ । स्वास्थ्य सामान्य रहनेछ ।
कुम्भ
गू गे गो सा सी सु से सो द
लेखन कार्यमा संलग्नता बढ्नेछ । शुभ समचार प्राप्त हुनेछ । पदप्रतिष्ठा वृद्धि हुनेछ ।
मीन
दि दू थ भ ञ दे दो चा ची
कृषि कार्यमा उन्नति हुनेछ । दैनिक कार्यबाट अपेक्षित लाभ मिल्नेछ । मातापिताको आशीर्वाद प्राप्त हुनेछ ।


0 comments
Write Down Your Responses